लूकाको सुसमाचार 3:28 - पवित्र बाइबल28 नेरी मल्कीका पुत्र थिए। मल्की अद्दीका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एर्का छोरा, See the chapterसरल नेपाली पवित्र बाइबल28 नेरीका पिता मल्की, मल्कीका अद्दी, अद्दीका कोसाम, कोसामका एलमादम, एलमादमका एर्, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा, See the chapter |