Online Bible

- Advertisements -




लूकाको सुसमाचार 3:2 - पवित्र बाइबल

2 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड़ स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 हन्‍नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्‍वरको वचन उजाड-स्‍थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस बेलाका प्रधान पूजाहारीहरूचाहिँ हन्‍नास र कैयाफा थिए। त्‍यति नै खेर उजाड-स्थानमा परमेश्‍वरले जकरियाका छोरा यूहन्‍नालाई प्रचार गर्ने आदेश दिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।

See the chapter Copy




लूकाको सुसमाचार 3:2

Follow us:

Advertisements


Advertisements