लूकाको सुसमाचार 24:4 - पवित्र बाइबल4 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए। See the chapterसरल नेपाली पवित्र बाइबल4 अलमल्ल परेर उभिरहेको बेलामा अचानक चम्किने लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्कासि तिनीहरूका अगि उभिए। See the chapter |