Online Bible

- Advertisements -




लूकाको सुसमाचार 24:3 - पवित्र बाइबल

3 तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तर भित्र पस्‍दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 चिहानभित्र पस्‍दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।

See the chapter Copy




लूकाको सुसमाचार 24:3

Follow us:

Advertisements


Advertisements