Online Bible

- Advertisements -




लूकाको सुसमाचार 23:9 - पवित्र बाइबल

9 हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तिनले उहाँलाई धेरै प्रश्‍न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 उनले येशूलाई धेरै कुरा सोधे, तर येशूले कुनै पनि उत्तर दिनुभएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन।

See the chapter Copy




लूकाको सुसमाचार 23:9

Follow us:

Advertisements


Advertisements