Online Bible

- Advertisements -




लूकाको सुसमाचार 22:9 - पवित्र बाइबल

9 पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?” येशूले तिनीहरूलाई भने,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूले उहाँलाई भने, “हामी यो भोज कहाँ तयार गरौं?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ ठीक पारौं?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?”

See the chapter Copy




लूकाको सुसमाचार 22:9

Follow us:

Advertisements


Advertisements