Online Bible

- Advertisements -




लूकाको सुसमाचार 22:8 - पवित्र बाइबल

8 येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 उहाँले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्‍ति निस्‍तार-चाड़को भोज तयार गर।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 येशूले पत्रुस र यूहन्‍नालाई “गएर हाम्रो लागि निस्तार चाडको भोज ठीक गर,” भनी पठाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”

See the chapter Copy




लूकाको सुसमाचार 22:8

Follow us:

Advertisements


Advertisements