लूकाको सुसमाचार 22:7 - पवित्र बाइबल7 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो। See the chapterसरल नेपाली पवित्र बाइबल7 अखमिरी रोटी खाने निस्तार चाडको समयमा भेडाको पाठोलाई बलि चढाउने दिन आइपुग्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो। See the chapter |