लूकाको सुसमाचार 22:65 - पवित्र बाइबल65 अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण65 तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्कारपूर्ण कुरा भने। See the chapterसरल नेपाली पवित्र बाइबल65 यसरी तिनीहरूले उहाँको बेइज्जती गर्दै अनेक गाली गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण65 अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने। See the chapter |