लूकाको सुसमाचार 22:63 - पवित्र बाइबल63-64 कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए। त्यसपछि तिनीहरूले उहाँलाई हिर्काए अनि भने, “यदि तिमी अगमवक्ता हौ भने, भन तिमीलाई कसले हिर्कायो?” See the chapterनेपाली नयाँ संशोधित संस्करण63 तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गरे, र पिटे, See the chapterसरल नेपाली पवित्र बाइबल63 येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिल्ला गरे र पिटे See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण63 येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गर्न र पिट्न थाले। See the chapter |