Online Bible

- Advertisements -




लूकाको सुसमाचार 22:5 - पवित्र बाइबल

5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरू खुसी भए, र त्‍यसलाई रुपियाँ दिने कबोल गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 यो सुनेर तिनीहरू खुसी भएर त्‍यसलाई पैसा दिने भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए।

See the chapter Copy




लूकाको सुसमाचार 22:5

Follow us:

Advertisements


Advertisements