लूकाको सुसमाचार 22:45 - पवित्र बाइबल45 जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण45 प्रार्थनाबाट उठेर चेलाहरूकहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई शोकले गर्दा निदाइरहेका भेट्टाउनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल45 येशू प्रार्थनाबाट उठेर चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू आफ्नै शोकले थाकेर सुतिरहेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण45 जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो। See the chapter |