लूकाको सुसमाचार 22:41 - पवित्र बाइबल41 तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो, See the chapterनेपाली नयाँ संशोधित संस्करण41 उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो, See the chapterसरल नेपाली पवित्र बाइबल41 त्यसपछि येशू अलिक पर गएर घुँडा टेकेर प्रार्थना गर्न लाग्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 अनि उहाँ तिनीहरूबाट करिब एउटा ढुङ्गा हाने जतिको दूरी पर जानुभयो, र घुँडा टेकेर प्रार्थना गर्नुभयो, See the chapter |