Online Bible

- Advertisements -




लूकाको सुसमाचार 22:35 - पवित्र बाइबल

35 तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?” प्रेरितहरूले भने, “भएन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई थैलो र झोली र जुत्ताविना पठाएको थिएँ, के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने, “भएन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई झोला, जुत्ता र पैसाबिना पठाएँ, के तिमीहरूलाई कुनै कुराको खाँचो भयो?” तिनीहरूले भने, “अहँ, भएन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले जवाफ दिए, “भएन।”

See the chapter Copy




लूकाको सुसमाचार 22:35

Follow us:

Advertisements


Advertisements