Online Bible

- Advertisements -




लूकाको सुसमाचार 21:2 - पवित्र बाइबल

2 त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले एउटी गरीब विधवालाई त्‍यहाँ दुई पैसा चढ़ाएकी पनि देख्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 एउटी गरीब विधवाले पनि तामाको दुई सिक्‍का चढाएको देख्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्‍का चढाएकी पनि देख्नुभयो।

See the chapter Copy




लूकाको सुसमाचार 21:2

Follow us:

Advertisements


Advertisements