लूकाको सुसमाचार 20:4 - पवित्र बाइबल4 जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट थियो, कि मानिसबाट?” See the chapterसरल नेपाली पवित्र बाइबल4 यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यूहन्नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?” See the chapter |