Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:9 - पवित्र बाइबल

9 परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 प्रभुका स्‍वर्गदूत तिनीहरूको सामुन्‍ने देखा परे र प्रभु परमेश्‍वरको उज्‍यालो तिनीहरूको चारैतिर चम्‍कियो। यो देखेर गोठालाहरू डरले थरथर काम्‍न लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए।

See the chapter Copy




लूकाको सुसमाचार 2:9

Follow us:

Advertisements


Advertisements