लूकाको सुसमाचार 2:8 - पवित्र बाइबल8 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। See the chapterसरल नेपाली पवित्र बाइबल8 बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। See the chapter |