Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:7 - पवित्र बाइबल

7 अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 र तिनले आफ्‍नो जेठो छोरा जन्‍माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्‍न कहीँ पनि ठाउँ पाएनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।

See the chapter Copy




लूकाको सुसमाचार 2:7

Follow us:

Advertisements


Advertisements