लूकाको सुसमाचार 2:50 - पवित्र बाइबल50 तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण50 तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल50 तर उहाँले भन्नुभएका कुरा मरियम र योसेफले बुझ्नै सकेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण50 तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्। See the chapter |