Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:48 - पवित्र बाइबल

48 जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

48 उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

48 त्‍यसरी छोरालाई त्‍यहाँ देख्‍दा उहाँका आमा-बुबाले अचम्‍म पनि माने। मरियमले सोधिन्, “बाबु, तिमीले यो के गरेको? हेर, तिम्रा बुबा र म आत्तिएर तिमीलाई खोजिरहेका थियौं!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।”

See the chapter Copy




लूकाको सुसमाचार 2:48

Follow us:

Advertisements


Advertisements