लूकाको सुसमाचार 2:43 - पवित्र बाइबल43 जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन। See the chapterनेपाली नयाँ संशोधित संस्करण43 चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्। See the chapterसरल नेपाली पवित्र बाइबल43 चाड मानिसकेपछि उनीहरू घर फर्के। येशूचाहिँ यरूशलेममा नै बस्नुभयो। तर उहाँका आमा-बुबालाई यो कुरा थाहै भएन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण43 चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्। See the chapter |