लूकाको सुसमाचार 2:42 - पवित्र बाइबल42 जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण42 जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल42 येशू बाह्र वर्षको हुनुहुँदा उनीहरूले येशूलाई सँगै लिएर चाड मनाउन गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण42 जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो। See the chapter |