लूकाको सुसमाचार 2:4 - पवित्र बाइबल4 यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्ने सहरमा बस्थे। तर उनको सहर भने आफ्ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्तान थिए। यसैकारण उनी आफ्नो नाउँ लेखाउन बेथलेहेम गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए। See the chapter |