लूकाको सुसमाचार 2:39 - पवित्र बाइबल39 यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण39 जब तिनीहरूले परमप्रभुको व्यवस्थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्नै सहर नासरतमा फर्के। See the chapterसरल नेपाली पवित्र बाइबल39 प्रभु परमेश्वरको व्यवस्थाले भनेअनुसार गर्नुपर्ने जति सबै काम गरिसकेर योसेफ र मरियम बालक येशूलाई लिएर आफ्नै सहर नासरतमा फर्के। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण39 प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के। See the chapter |