Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:37 - पवित्र बाइबल

37 त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी वर्ष पुगेकी थिइन्। हन्ना सधैँ मन्दिरमा रहन्थिन्। उनी कहीं जाँदैन थिइन्। रात दिन उपावास र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना गर्थिन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

37 अनि विधवा रहेर तिनी चौरासी वर्ष पुगेकी थिइन्‌। तिनले मन्‍दिर छोड्‌दैनथिइन्, तर उपवास र प्रार्थनासाथ रातदिन उपासना गर्दथिइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

37 र अब उनी चौरासी वर्ष जति भएकी थिइन्। तिनले मन्दिर छोड्दैनथिइनन, उपवास र प्रार्थनासाथ रातदिन तिनी परमेश्‍वरलाई पुज्थिन्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्।

See the chapter Copy




लूकाको सुसमाचार 2:37

Follow us:

Advertisements


Advertisements