Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:35 - पवित्र बाइबल

35 यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्‌। अनि तरवारले तिम्रो आफ्‍नै हृदय पनि छेड्‌नेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 अनि तिम्रो हृदय भने तिखो तरवारले घोचेजस्‍तै दु:खले भरिएर छियाछिया हुनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”

See the chapter Copy




लूकाको सुसमाचार 2:35

Follow us:

Advertisements


Advertisements