Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:32 - पवित्र बाइबल

32 तपाईंको पथ प्रदर्शनमा गैर-यहूदीहरूको लागी उनी नै प्रकाश हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 अन्‍यजातिहरूलाई प्रकाशको निम्‍ति ज्‍योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्‍ति ज्‍योति।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 उहाँ नै अरू जातिका मानिसहरूलाई तपाईंको बाटो देखाउने ज्‍योति हुनुहुन्‍छ र उहाँ नै तपाईंका इस्राएलीहरूको महिमा गराउनुहुने हुनुहुन्‍छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 सबै जातिहरूलाई प्रकाशका निम्ति र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।”

See the chapter Copy




लूकाको सुसमाचार 2:32

Follow us:

Advertisements


Advertisements