लूकाको सुसमाचार 2:3 - पवित्र बाइबल3 जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पञ्जीकरण गराउन गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए। See the chapterसरल नेपाली पवित्र बाइबल3 महाराजाको हुकुमअनुसार सबै आ-आफ्ना गाउँ वा सहरमा नाउँ दर्ता गराउन गएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए। See the chapter |