लूकाको सुसमाचार 2:28 - पवित्र बाइबल28 शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः See the chapterनेपाली नयाँ संशोधित संस्करण28 तब उनले उहाँलाई आफ्नो काखमा लिए, र परमेश्वरलाई धन्यवाद दिएर भने, See the chapterसरल नेपाली पवित्र बाइबल28 शिमियोनले बालकलाई अँगालोमा लिएर परमेश्वरको प्रशंसा गर्दै भने, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्वरको प्रशंसा गर्दै भने: See the chapter |