लूकाको सुसमाचार 2:24 - पवित्र बाइबल24 अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्यवस्थामा भनेजस्तै तिनीहरू बलिदान चढ़ाउन आए। See the chapterसरल नेपाली पवित्र बाइबल24 साथै प्रभु परमेश्वरको व्यवस्थाले भनेजस्तै ढुकुर वा परेवाको एक जोर बचेरा पनि बलि चढाउनुपर्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए। See the chapter |