Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:19 - पवित्र बाइबल

19 मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 तर मरियमले यी सब कुरा गुन्‍दै मनैमा राखिन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 तर मरियमले चाहिँ यी सबै कुरा गहिरोसँग विचार गरेर मनैमा राखिन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्।

See the chapter Copy




लूकाको सुसमाचार 2:19

Follow us:

Advertisements


Advertisements