Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:18 - पवित्र बाइबल

18 गोठालाहरूको कुरा सुनेर सबै छक्क परे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 यी कुराहरू सुन्‍ने जति सबै छक्‍क परे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए।

See the chapter Copy




लूकाको सुसमाचार 2:18

Follow us:

Advertisements


Advertisements