Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:17 - पवित्र बाइबल

17 गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 गोठालाहरूले बालकको बारेमा स्‍वर्गदूतले भनेका कुरा सबैलाई सुनाइदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए।

See the chapter Copy




लूकाको सुसमाचार 2:17

Follow us:

Advertisements


Advertisements