Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:16 - पवित्र बाइबल

16 तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अनि बालक डूँडमा सुतिरहेको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरू दगुरेर गए। त्‍यहाँ तिनीहरूले मरियम, योसेफ र डुँडमा सुताइराखेको बालकलाई देखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए।

See the chapter Copy




लूकाको सुसमाचार 2:16

Follow us:

Advertisements


Advertisements