Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:13 - पवित्र बाइबल

13 त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 त्‍यति नै खेर अरू धेरै स्‍वर्गदूतहरू त्‍यहाँ देखा परे अनि परमेश्‍वरको प्रशंसा गर्दै यस्‍तो गीत गाउन लागे,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो:

See the chapter Copy




लूकाको सुसमाचार 2:13

Follow us:

Advertisements


Advertisements