Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:12 - पवित्र बाइबल

12 उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूले बालकलाई थाङ्नाले बेरेर डुँडमा सुताइराखेको भेट्टाउनेछौ र यसैबाट तिमीहरूले उहाँलाई चिन्‍नेछौ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”

See the chapter Copy




लूकाको सुसमाचार 2:12

Follow us:

Advertisements


Advertisements