Online Bible

- Advertisements -




लूकाको सुसमाचार 2:1 - पवित्र बाइबल

1 त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पञ्जीकरण गराउनु पर्थ्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 त्‍यस बेला रोमी महाराजा अगस्‍टसले ‘राज्‍यभरिका सबै मानिसहरूको नाउँ लेखेर दर्ता गर्नुपर्छ’ भन्‍ने हुकुम दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे।

See the chapter Copy




लूकाको सुसमाचार 2:1

Follow us:

Advertisements


Advertisements