Online Bible

- Advertisements -




लूकाको सुसमाचार 18:7 - पवित्र बाइबल

7 परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुँदैन? तिनीहरू रात-दिन उहाँसँग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरूलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 के परमेश्‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्‍ना चुनिएकाहरूको न्‍याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूका निम्‍ति बियाँलो गर्नुहुन्‍छ र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसरी नै दिन-रात परमेश्‍वरलाई पुकार्ने आफ्‍ना जनहरूलाई उहाँले अन्‍यायबाट जोगाउनुहुन्‍न र? के उहाँले आफ्‍नाहरूलाई सहायता गर्न ढीलो गर्नुहोला र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब के परमेश्‍वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र?

See the chapter Copy




लूकाको सुसमाचार 18:7

Follow us:

Advertisements


Advertisements