Online Bible

- Advertisements -




लूकाको सुसमाचार 18:2 - पवित्र बाइबल

2 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “कुनै एउटा सहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्‍ता नगर्ने एक जना न्‍यायाधीश थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 “कुनै सहरमा एक जना न्‍यायाधीश थिए। तिनले परमेश्‍वरको डर मान्दैनथे र मान्‍छेको पनि वास्‍ता गर्दैनथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँले भन्‍नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्‍वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे।

See the chapter Copy




लूकाको सुसमाचार 18:2

Follow us:

Advertisements


Advertisements