लूकाको सुसमाचार 17:9 - पवित्र बाइबल9 नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्यस नोकरलाई धन्यवाद दिन्छ र? See the chapterसरल नेपाली पवित्र बाइबल9 आज्ञा मानेकोमा त्यस नोकरलाई तिमीले धन्यवाद दिन्छौ र? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र? See the chapter |