लूकाको सुसमाचार 17:3 - पवित्र बाइबल3 यसकारण होशियार बस। “यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 आफ्नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर। See the chapterसरल नेपाली पवित्र बाइबल3 यसकारण होश राख! “तिम्रो भाइले पाप गरेको छ भने उसलाई सम्झाऊ। उसले आफ्नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसकारण आफ्नो विषयमा होसियार बस! “यदि तिम्रो भाइले पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर। See the chapter |