लूकाको सुसमाचार 16:9 - पवित्र बाइबल9 “म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ, र जब त्यो धन शेष हुन्छ, तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। See the chapterसरल नेपाली पवित्र बाइबल9 म तिमीहरूलाई भन्छु, संसारको धनले मित्रहरू बनाओ र जब त्यो धन सिद्धिन्छ तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरिनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 म तिमीहरूलाई भन्दछु, संसारको धनसम्पत्ति प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धनसम्पत्ति सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ। See the chapter |