लूकाको सुसमाचार 14:2 - पवित्र बाइबल2 एकजना जलोदर रोगीलाई येशूको अघि ल्याइएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 जलग्रह रोगले पीडित एक जना मानिस उहाँको सामुन्ने थियो। See the chapterसरल नेपाली पवित्र बाइबल2 एक जना हात-खुट्टा सुनिएको मानिस येशूको अगाडि बसिरहेको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ उहाँको अगिल्तिर पेटमा पानी भरिने रोगले पीडित एक जना मानिस थियो। See the chapter |