लूकाको सुसमाचार 13:4 - पवित्र बाइबल4 सिलोआमको धरहरा तिनीहरूमाथि झरेर अठाह्र जना मर्ने मानिसहरूको विषयमा तिमीहरू के सोच्छौ? के तिमीहरू तिनीहरूलाई यरूशलेमका अन्य सबै मानिसहरू भन्दा धेरै पापी सम्झन्छौ? See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अथवा के तिमीहरू ठान्छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्ये बढ़ी अपराधी थिए? See the chapterसरल नेपाली पवित्र बाइबल4 फेरि सिलोआमको धरहरा पल्टेर मारिने ती अठार जना मानिसहरू यरूशलेमका अरू मानिसहरूभन्दा पापी थिए भनी सम्झन्छौ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ? See the chapter |