लूकाको सुसमाचार 13:3 - पवित्र बाइबल3 होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यसो होइन, म तिमीहरूलाई भन्छु, आ-आफ्ना पापलाई मानिलिएर छोडेनौ भने तिमीहरू पनि त्यसरी नै नष्ट हुनेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ। See the chapter |