Online Bible

- Advertisements -




लूकाको सुसमाचार 12:2 - पवित्र बाइबल

2 प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 छोपिएको यस्‍तो कुनै कुरा छैन, जो प्रकट हुनेछैन, र छिपेको कुनै कुरा छैन, जो थाहा लाग्‍नेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबै थाहा लाग्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्‍तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन।

See the chapter Copy




लूकाको सुसमाचार 12:2

Follow us:

Advertisements


Advertisements