Online Bible

- Advertisements -




लूकाको सुसमाचार 11:9 - पवित्र बाइबल

9 फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 “म तिमीहरूलाई भन्‍दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्‍याओ, त तिमीहरूका निम्‍ति खोलिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 “त्‍यसैले म तिमीहरूलाई भन्‍छु, माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूको लागि ढोका उघारिनेछ

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ।

See the chapter Copy




लूकाको सुसमाचार 11:9

Follow us:

Advertisements


Advertisements