Online Bible

- Advertisements -




लूकाको सुसमाचार 10:4 - पवित्र बाइबल

4 पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरूले पैसा, झोला, जुत्ता, केही नबोक। बाटोमा कसैलाई अभिवादनसम्‍म नगर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।

See the chapter Copy




लूकाको सुसमाचार 10:4

Follow us:

Advertisements


Advertisements