Online Bible

- Advertisements -




लूकाको सुसमाचार 10:3 - पवित्र बाइबल

3 “अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेंडा़ जस्तै हुनेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 जाओ, हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 अब तिमीहरू जाओ। हेर, भेडाहरूलाई ब्‍वाँसाहरूको बीचमा पठाएजस्‍तै गरी म तिमीहरूलाई मानिसहरूको बीचमा पठाउँदै छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु।

See the chapter Copy




लूकाको सुसमाचार 10:3

Follow us:

Advertisements


Advertisements